नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्।
राष्ट्रिय फुटबल टिमका गोलरक्षकसमेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा नवजात शिशु र श्रीमती कञ्चन निरौलाको तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन्।
श्रीमती ललितपुरस्थित मेडिसिटी अस्पतालमा सुत्केरी गराइएको उनले बताएका छन्।
किरणले गत वर्ष एयरहोस्टेस कञ्चनसँग विवाह गरेका थिए।
4.5k
Shares
प्रतिक्रिया