ad ad

खेल


ला लिगामा मेस्सीको अर्को रेकर्ड

ला लिगामा मेस्सीको अर्को रेकर्ड

नेपालखबर
पुस २०, २०७७ सोमबार ७:१४,

आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सी ला लिगामा ५ सय खेल पुरा गर्न सफल भएका हुन्।

स्पेन बाहिरका खेलाडीले ला लिगामा ५ सय खेल पुरा गरेको यो पहिलोपटक हो।

यससँगै बार्सिलोनाबाट मेस्सीले पुरै प्रतिस्पर्धामा ७५० खेल खेल्न सफल भएका छन्।

मेस्सीले केही समय अगाडि मात्र ब्राजिलिएन स्टार पेलेको कीर्तिमानी भंग गरेका थिए।

एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्डलाई मेस्सीेले भंग गरेका थिए।

पेलेले सान्तोष क्लबबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाबाट यो भन्दा बढी गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .