नेपालले यस खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन। यसअघि कुवेतविरुद्ध खेलेका खेलाडीहरु नै मैदान उत्रदैछन्।
नेपालका लागि यो खेलमा गर या मरको स्थिति छ। नेपालले जिते असोजमा हुने ग्लाेबल छनौटका लागि छानिनेछ भने हारेमा विश्वकप खेल्ने सपना तुहिनेछ।
नेपालको सुरुवाति ११ :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल
3
Shares
प्रतिक्रिया