घरेलु मैदान क्याम्प नाउँमै बार्सालाई रियल मड्रिडले ३–१ ले पराजित गरेको हो।
मड्रिडको जितमा फेड्रिको भेलभार्दे, सर्जियो रामोस र लुका मोड्रिचले समान एक–एक गोल गरे।
बार्सिलोनाको तर्फबाट आन्सु फातीले एक सान्त्वना गोल गरे। शनिबार रातिको जितसँगै रियल मड्रिडले ३ अंक प्राप्त गरेको छ।
६ खेलबाट १३ अंक बटुलेको मड्रिड लिगको शीर्ष स्थानमा उक्लिँदा बार्सिलोना भने ५ खेलमा मात्र ७ अंकसहित लिगको १२ स्थानमा छ।
प्रतिक्रिया