ad ad

खेल


अस्ट्रेलियाको बिगबास लिग डिसेम्बर पहिलो साता सुरु हुने

अस्ट्रेलियाको बिगबास लिग डिसेम्बर पहिलो साता सुरु हुने

नेपालखबर
असार ३१, २०७७ बुधबार ९:५९,

अस्ट्रेलियाको बिगबास क्रिकेट लिग (बीबीएल) आगामी डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ।

क्रिकेट अस्ट्रेलियाले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्स भिड्नेछन्।

६१ खेल हुने लिगको फाइनल खेल फेब्रुअरी ६ मा हुनेछ। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .