गएको चार वर्षको अवधिमा कनरले तेस्रोपटक खेलबाट सन्यास लिएको घोषणा गरेका हुन्।
यसअघि कनरले सन् २०१६ र २०१९ मा सन्यास लिएको घोषणा गरेका थिए। तर सन्यास लिएको केही समयमै उनले सन्यास फिर्ता लिएका थिए।
हालै ट्वीटरमा कनरले लेखेका छन्,‘साथीहरु मैले फाइटिङबाट सन्यास लिने निर्णय लिएको छ। अविस्मरणीय सम्झनाहरुको लागि सबैलाई धन्यवाद।’
Hey guys I’ve decided to retire from fighting.
Thank you all for the amazing memories! What a ride it’s been!
Here is a picture of myself and my mother in Las Vegas post one of my World title wins!
Pick the home of your dreams Mags I love you!
Whatever you desire it’s yours ❤️ pic.twitter.com/Dh4ijsZacZ
प्रतिक्रिया