विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सीको अर्जेन्टिना र पोल्याण्डबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।
खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्न सकेनन्।
माथिल्लो चरणमा प्रवेशका लागि अर्जेन्टिनाले पोल्याण्डसँगको खेलमा जित हात पार्नुपर्ने हन्छ।
बराबरी भए उसले मेक्सिको र साउदी अरेबियाकोबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
साउदी अरेबिया र मेक्सिकोबीचको खेल पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
156
Shares
प्रतिक्रिया