यूइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ महत्वपूर्ण खेल हुँदैछन्।
आज रियल मड्रिड, पीएसजी, टोटनह्याम, म्यानचेस्टर सिटी, बार्यन म्युनिख, युभेन्ट्स, एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।
सबै खेलतालिका नेपाली समयअनुासर
१. एथ्लेटिको मड्रिड र बेयर लिभरकुसेनः राति १० बजेर ४० मिनेटमा
२. सक्तर डोनेट्स्क र डाइनामो जाग्रेबः राति १० बजेर ४० मिनेटमा
३. पीएसजी र क्लब ब्रगीः राति १२ बजेर ४५ मिनेटमा
४. रियल भड्रिड र ग्यालाटासारेः राति १२ बजेर ४५ मिनेटमा
५. युभेन्ट्स र लोकोमोटिभ मस्कोः राति १२ बजेर ४५ मिनेटमा
६. म्यानचेस्टर सिटी र एटलान्टाः राति १२ बजेर ४५ मिनेटमा
७. ओलम्पियाकोस र बार्यन म्युनिखः राति १२ बजेर ४५ मिनेटमा
८. टोटनह्याम र रेड स्टार बिलग्रेडः राति १२ बजेर ४५ मिनेटमा
प्रतिक्रिया