बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न अन्य ५८ जनालाई उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अल्टिमेटमसहित सूचना जारी गरेको छ।
उक्त प्रकरणमा जोडिएका व्यक्तिहरूको बयान लिइरहेको अख्तियारले छुटेका ५८ जनाको नाम बुधबारको गारेखापत्रमा प्रकाशित गर्दै सोधपुछका लागि बोलाएको हो।
सात दिनभित्र अख्यिारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि सूचनामा दिइएको छ।
प्रतिक्रिया