मौसम पूर्वानुमान महाशाखाले केही मिनेटअघि मात्र ट्विटरबाट दिएको जानकारीअनुसार यतिबेला प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,तथा कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केहि भू-भागमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । @NDRRMA_Nepal pic.twitter.com/TnNwKabBGR
— Nepal Weather Forecast (@DHM_Weather) June 11, 2021
3
Shares
प्रतिक्रिया