ad ad

समाज


अमेरिकाको टेनिसीमा सेस्नाको विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

अमेरिकाको टेनिसीमा सेस्नाको विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

नेपालखबर
जेठ १६, २०७८ आइतबार ९:२२,

सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो।

प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ।

संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .