ad ad

समाज


रोमानियामा ६ हप्ताअघि जन्मिएको शिशुको ‘ब्यापटिजम्’पछि मृत्यु, धर्ममाथि प्रश्न खडा

रोमानियामा ६ हप्ताअघि जन्मिएको शिशुको ‘ब्यापटिजम्’पछि मृत्यु, धर्ममाथि प्रश्न खडा

नेपालखबर
माघ २४, २०७७ शनिबार ६:१,

इसाई धर्ममा जीवन शुद्धिकरण वा पुनर्जन्मको प्रतीकको रुपमा अथवा पाप पखाल्न ब्यापटिजम् गर्ने चलन छ।

जसका लागि मानिसले पवित्र मानिएको पानीमा तीनपटक डुबुल्की मार्नुपर्छ। शिशु तथा बालबालिकालाई पनि ब्यापटिजम् गराइन्छ।

तर रोमानियामा शिशुलाई त्यसरी नै पानीमा तीनपटक डुबाइएपछि उनको हृदयघातका कारण मृत्यु भयो।

ती शिशुको फोक्सोमा पानी पनि भेटिएको बीबीसीले जनाएको छ। यससँगै शिशु तथा बालबालिकालाई ब्यापटिजम् गराउन नहुने भन्दै आवाज उठेको छ।

रोमानियामा धर्मको नियम परिवर्तन गर्नुपर्छ भन्दै ६० हजार जनाले हाल शिशुलाई ब्यापटिजम् पर्दैन भनेर हस्ताक्षर संकलन गरेर परिवर्तनको आह्वान गरेका छन्।

Image result for baby baptism

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .