ad ad

समाज


जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी, २ करोड ५० लाखको क्षति

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी, २ करोड ५० लाखको क्षति

नेपालखबर
पुस ९, २०७७ बिहिबार ८:३५,

जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ। बिहीबार बिहान पौने ११ बजेतिर विद्युत् सर्किट सट भएर आगलागी भएको हो।

आगलागीबाट डिपार्टमेन्टल स्टोरका किराना, कपडा, फर्निचर लगायत सबै जेलर नष्ट भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनका अनुसार २ करोड ५० लाख रुपैयाँ बढीको क्षति भएको छ।

५ वटा वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा झण्डै ३ घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो।

No description available.

अढाई बजे आगो नियन्त्रणमा आएको स्थानीय व्यवसायी जानी खानले बताए।

No description available.

जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ। बिहीबार बिहान पौने ११ बजेतिर विद्युत् सर्किट सट भएर आगलागी भएको हो।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .