मंगलबार जम्मु–कस्मिरमा भएको यस घटनाको विवरण बुधबार सार्वजनिक भएको हो।
जम्मु–कस्मिरको राजोरी जिल्लाको नाउसेरा सेक्टरमा पाकिस्तानी सेनाले युद्धविरामको नियम उल्लंघन गरेपछि आफूले जवाफी कारवाही गर्नु परेको भारतीय सेनाको भनाइ छ।
पछिल्लो समय पाकिस्तानी सेनाले सीमामा युद्धविरामको उल्लंघन गर्दै आफ्नो भूमिमा घुसपैठ गरिरहेको भारतको भनाइ छ।
पाकिस्तानले आतंकवादीहरुलाई प्रायोजित गरेर भारतमा पठाउने प्रयास गरेको पनि भारतको आरोप छ। एनडीटीभी
प्रतिक्रिया