सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्ने म्याराडोनाको गत नोभेम्बर २५ मा हृदयघातका कारण निधन भएको थियो।
फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर नोर्मा दुरांगोले कँग्रेसमा आफ्नो प्रस्ताव पेश गरेका हुन्।
हजार पेसोमा म्याराडोनाको तस्बिर छापिनुपर्ने उनको भनाइ छ। स्मारक टिकटहरुमा पनि म्याराडोनाको सम्झनाका लागि तस्बिर छापिनुपर्ने उनको भनाइ छ। एजेन्सी
51
Shares
प्रतिक्रिया