पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौंमा म्याराथन आयोजना हुने भएको छ।
‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए।
उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गरे। रासस
21
Shares
प्रतिक्रिया