ललितपुरको भैँसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ।
मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसीको शव बिहीबार बिहान फेला परेको हो।
उता नवलपरासी पूर्वको गैँडाकोटको जयश्री खोलाको बाँधमा २६ वर्र्षीय बिजय बाबु पौडेल र २१ वर्षीय संगम पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन्।
गैंडाकोट २ का उनीहरुको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया