एसयू–३४ युद्धक विमान दुर्घटनामा परेको ग्लोबल टाइम्सले जनाएको छ।विमानमा सवार दुई पाइलट भने दुर्घटना हुनुभन्दा अगाडि नै विमानबाट निस्किएकाले उनीहरुको ज्यान जोगिएको छ। खाबरोभक्स भन्ने क्षेत्रमा बुधबार अभ्यासका क्रममा तीविमान दुर्घटनमा परेका थिए। प्रकाशित: कात्तिक ६, २०७७ बिहिबार १०:११ 3 Shares
प्रतिक्रिया