ad ad

समाज


काठमाडौँका ७८३ सहित उपत्यकाका थप १ हजार १७ जनामा कोरोना पुष्टि

काठमाडौँका ७८३ सहित उपत्यकाका थप १ हजार १७ जनामा कोरोना पुष्टि

नेपालखबर
असोज २०, २०७७ मंगलबार १०:४०,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .