ad ad

समाज


युगान्डामा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ पर्दा १० जनाको मृत्यु

युगान्डामा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ पर्दा १० जनाको मृत्यु

नेपालखबर
भदौ १३, २०७७ शनिबार ८:२२,

अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए।

पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ।

१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको बताइएको छ। ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .