ad ad

समाज


अर्घाखाँची र जाजरकोटका सीडीओको सरुवा

अर्घाखाँची र जाजरकोटका सीडीओको सरुवा

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:२६,

गृह मन्त्रालयले दुुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुुर बुढाका अनुसार अर्घाखाँची र जाजरकोटका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

जाजरकोटबाट जनकराज पन्तलाई सरुवा गर्दै उनको ठाउँमा चेतबहादुर बराल र अर्घाखाँचीमा विष्णु पौडेललाई सरुवा गरिएको छ।

अर्घाखाँचीका सीडीओ विजय पौडेललाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीका लागि पठाइएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .