पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२२ , ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया