६७ वर्षका अलेक्जेन्डर युक चिङ मा गत शुक्रबार पक्राउ परेको अमेरिकी न्याय विभागले जनाएको छ।
उनीमाथि अमेरिकी राष्ट्रिय सुरक्षाका सूचना चिनियाँ गुप्तचर अधिकारीहरुलाई प्रदान गरेको आरोप लागेको छ।
हङकङमा जन्मिएका मा सन् १९८२ मा सीआईएमा आवद्ध भएका थिए। सीआईएमा आवद्ध भएको ७ वर्षमै उनले काम त्यागेर चिनियाँ शहर सांघाईमा बस्न थालेका थिए।
सन् २००१ मा उनी अमेरिकाको हवाई सरेका थिए। बीबीसी
प्रतिक्रिया