फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले पनि यसअघि आफूले रुसको खोप लगाउने बताएका थिए।
तेस्रो तथा अन्तिम परीक्षण नगरेका कारण रुसको खोप प्रभावकारी छ या छैन भन्नेमा विश्वभरका विज्ञहरुले आशंका व्यक्त गरेका छन्।
यस खोपले विश्व स्वास्थ्य संगठन डब्लूएचओको मान्यता पनि पाएको छैन। यद्यपी रुसले ‘स्पुतनिक भी’ नाम खोपलाई आफ्नो देशमा प्रयोगको लागि स्वीकृति दिइसकेको छ।
रुसले आफूले बनाएको खोपमा विश्वास नहुने देशले आफैंले खोप बनाउनुपर्ने बताएको छ। एजेन्सी
प्रतिक्रिया