गतहप्ता कोरोनामुक्त भएका शाह अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ‘एम्स’मा भर्ना भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
एम्स अस्पतालका प्रमुख डाक्टर आरती भिजका अनुसार शाहमा ३–४ दिनयता थकान र शरीर दुख्ने समस्या देखिएको छ।
गत अगष्ट २ मा कोरोना संक्रमित बनेका शाह अगष्ट १४ मा गुरुग्रामस्थित मेदान्त अस्पतालबाट डिस्चार्ज भएका थिए। एजेन्सी
3
Shares
प्रतिक्रिया