ad ad

समाज


तीनकुने नजिकै वागमतीमा शव देखियो, प्रहरीले सुरु गर्‍याे छानबिन (तस्बिरहरू)

तीनकुने नजिकै वागमतीमा शव देखियो, प्रहरीले सुरु गर्‍याे छानबिन (तस्बिरहरू)

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:३३,

कोटेश्वर तीनकुने र बानेश्वर मिनभवन जोड्ने पुल तल वागमतीमा शव भेटिएको छ।

शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको प्रहरीको बानेश्वर वृत्तले जनाएको छ।

भीएस निकेतन कलेज अगाडी बागमती खोलाको बीचमा शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।

खोलामा पानीको बहाव बढि भएका कारण शब निकाल्न अप्ठेरो परेको घटनास्थलमा रहेका प्रहरीले जनाएकाे छ।

प्रहरीले वागमतीबाट शव निकालेर छानबिन सुरु गरेकाे छ।

wagmatima shav 5
wagmatima shav 4
wagmatima shav 3
wagmatima shav 2
wagmatima shav 1
wagmatima shav 6
खाेलामा शव निकालेकाे दृश्य हेर्दै सर्वसाधारण। तस्बिरहरूः प्रविन काेइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .