ad ad

समाज


भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

नेपालखबर
साउन १९, २०७७ सोमबार ५:०,

भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्।

अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।

याे पनिभारतीय जनता पार्टीका लागि आइतबार ‘कालो दिन’ : कोरोनाबाट एक मन्त्रीको मृत्यु, चार नेता संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .