नेपाल प्रहरीले अबैधरुपमा भित्र्याइएको करिब १५ केजी सून र २ थान पेस्तोल काठमाडौंमै बरामद गरेको छ।
मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटी नजिकै एउटा स्कर्पियो गाडी प्रहरी चेकजाँचमा रोक्न खोज्दा झन् स्पिड बढाएको र प्रहरीले पिछा गरेपछि छोडेर भागेको प्रहरीले जनाएको छ।
प्रहरीले पिछा गरेपछि उनीहरुले सामान त्यहिँ फालेर गाडी कुदाएर भागेको प्रहरीको भनाइ छ।
काठमाडौं प्रहरी परिसरले त्यसबारे विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्न लागेको जनाएको छ।
3
Shares
प्रतिक्रिया