अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तारानाथ अधिकारीलाई प्रवक्ता तोकेको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले अधिकारीलाई प्रवक्ता तोकेको जनाएको हो।
प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नं ०१–५२६२१७७ वा मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया