कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ नयाँ संक्रमित थपिएका प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
नयाँ थपिएका संक्रमित सुर्खेतका १२ र सल्यानका दुई जना छन् जसमा ७ जना महिला र ७ जना पुरुष रहेका छन्।
कर्णालीमा आजै २८ जना काेराेना निकाे भएरु डिस्चार्ज भएका छन्। याे सँगै डिस्चार्ज हुनेकाे संख्या १२ सय ७५ पुगेकाे छ भने ६ जनाकाे मृत्यु भएकाे छ।
3
Shares
प्रतिक्रिया