ad ad

समाज


कपिलवस्तुमा २६५ कोरोना संक्रमित, आजमात्रै ७७ जनामा पुष्टि

कपिलवस्तुमा २६५ कोरोना संक्रमित, आजमात्रै ७७ जनामा पुष्टि

नेपालखबर
जेठ १७, २०७७ शनिबार ११:२७,

कपिलवस्तुमा शनिबारमात्रै कोभिड १९ भाइरसका थप ७७ जना संक्रमित भेटिएका छन।  

योसँगै जिल्लामा जम्मा संक्रमितको संख्या २६५ पुगेको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार महाराजगन्ज नगरपालिकाका १६ देखि ४५ वर्ष सम्मका ३३ जना पुरुषहरु, कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषहरु तथा यशोधरा गाउँपालिकाका १६ देखी ४८ बर्षसम्मका पुरुष २६ र २५, १९ बर्षका २ जना महिलामा संक्रमण देखिएको हो। 

जिल्लामा संक्रमितमध्ये १५ जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .