ad ad

समाज


विश्वभर कोरोनाविरुद्धको एक सय आठ खोप बनिरहेको छः डब्लूएचओ

विश्वभर कोरोनाविरुद्धको एक सय आठ खोप बनिरहेको छः डब्लूएचओ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ११:१३,

हालै आफ्नो आधिकारिक वेबसाइटमा डब्लूएचओले विश्वभर एक सय आठ खोप विकासको क्रममा रहेको जानकारी दिएको हो।

डब्लूएचओले यस क्रममा हालसम्म आठ वटा खोप मानवमा परीक्षण गर्नका योग्य भएको र त्यसले अनुमति पाएको पनि जनाएको छ।

गत मार्च १६ मा अमेरिकाले पहिलोपटक मानिसमा कोरोनाविरुद्धको खोप परीक्षण गरेको थियो।

युनिभर्सिटी अफ टोकियो, टुलेन युनिभर्सिटी, युनिभर्सिटी अफ अलबेर्टा लगायतका संस्थाले कोरोनाविरुद्धको खोप बनाइरहेको पनि डब्लूएचओले जनाएको छ।

चीन र अमेरिका हाल कोरोनाको खोप पत्ता लगाउने कसरतमा बेग्ला बेग्लै जुटेका छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .