ad ad

समाज


कोरोना आशंकमा नर्भिकमा उपचाररत महिलाको रिपोर्ट नेगटिभ

कोरोना आशंकमा नर्भिकमा उपचाररत महिलाको रिपोर्ट नेगटिभ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १२:४१,

नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत ५० वर्षीया महिलामा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 

गत सोमबारदेखि नर्भिकमा उपचाररत ति महिलामा कोरोनाको शंकाका कारण उनको स्वाव पीसीआर परीक्षणका लागि बीर अस्पतालको प्रयोगशालामा पठाइएकोमा सो परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ।

अस्पतालले ती महिला सामान्य ज्वरो आई अस्पतालमा भर्ना भएकोमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आरडीटी पोजेटिभ आएको प्रचार गरेका भन्दै अस्पतालले त्यसको खण्डन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .