कोरोना भाइरसको स्थानीय संक्रमण रोक्न आफूहरु सफल भएको चीनले जनाएको छ।
‘स्थानीय रुपमा हुने संक्रमणलाई हामी आधारभूत रुपमा रोक्न सफल भएका छौँ,’ नेसनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले आइतबार भने।
मार्च २८ सम्ममा चीनभित्र संक्रमित रहेका मानिसको संख्या ३ हजारभन्दा कम छ।
यद्यपि आयातित संक्रमितका माध्यमबाट भाइरस फैलिने जोखिम भने कायमै रहेको उनले बताए।
पछिल्लो समय विदेशीलाई चीन प्रवेशमा कडाइ गरेको छ।
हालसम्म ४२ मुलुकबाट ६ सय ९३ आयातित संक्रमित रहेको पनि मीले जनाए। एजेन्सी
3
Shares
प्रतिक्रिया