ad ad

समाज


अस्ट्रेलियामा १ सय ६० यात्रु सवार रेल लिकबाट तल खस्दा दुईजनाको मृत्यु

अस्ट्रेलियामा १ सय ६० यात्रु सवार रेल लिकबाट तल खस्दा दुईजनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ११:१,

तीव्र गतिमा कुद्ने रेल मेलबर्नभन्दा ४५ किलोमिटर टाढा उत्तरमा दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा परेको रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको दुरी पार गर्नसक्ने सामथ्र्यको भएको बताइएको छ।

रेलका दुईवटा डब्बा लिकबाट तल खसेका हुन्। भिक्टोरीया प्रहरीले बिहीबार राति अस्ट्रेलियाको समयअनुसार ८ बजे रेल दुर्घटनामा परेको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .