ad ad

समाज


भारतमा तरकारी पकाउने ठूलो भाडामा खस्दा एक बालिकको गयो ज्यान

भारतमा तरकारी पकाउने ठूलो भाडामा खस्दा एक बालिकको गयो ज्यान

नेपालखबर
माघ २१, २०७६ मंगलबार १३:२०,

उत्तर प्रदेशको मिर्जापुर जिल्लामा गत सोमबार यस घटना भएको एएनआईले जनाएको छ।

विद्यालयका बालबालिकाका लागि एक महिलाले खाना पकाइरहेकी थिइन्। तरकारी पनि उनैले पकाइरहेकी थिइन्।

कानमा हेडफोन लगाएर काम गरिरहेकी ती महिलाले बालिका तरकारीको भाडामा खसेको थाहा नपाएको बताएकी छिन्।

बहिनी तरकारीको भाडामा खस्दा उनका दाई त्यही थिए। उनले गुहार मागेपछि बालिकालाई भाडोबाट निकालिएको थियो।

तातो भाडोमा रहेको तरकारीले पोलेर बालिकाको ज्यान गएको बताइएको छ। हाल खानेकुरा पकाउने जिम्मा पाएकी महिलामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .