काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाल अस्पताल भर्ना भएका छन्। डेङ्गी, ज्वरो, निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका हुन्।
उनलाई काठमाडौंको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
नेपाली कांग्रेस काठमाडौं–७ का क्षेत्रीय सभापति समेत रहेका रिजालको स्वास्थ्य लाभको कामना गर्दै नेतृ सिर्जना सिंहले शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।
513
Shares
प्रतिक्रिया