ad ad

समाज


शरद ऋतुका लागि दिन थालियो आरोहण अनुमति

शरद ऋतुका लागि दिन थालियो आरोहण अनुमति

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १७:६, काठमाडौँ

पर्यटन विभागले अटम सिजन (शरद ऋतु) का लागि हिमाल आरोहरण अनुमति दिन सुरु गरेको छ।

शुक्रबारसम्म विभागले २ वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको छ। 

८००० हजार मिटरमाथिको मनास्लु आरोहणका लागि ६ टिमका ६१ जनाले अनुमति पाइसकेका छन्। ६ हजार ५९३ मिटरको रक्क्षा उराई आरोहणका लागि ४ जनाले अनुमति पाएका छन्। 

विभागले २० देशका ६५ जनालाई आरोहण अनुमति दिएको छ।  

आरोहण अनुमति पाउनेमा रसियाका सबैभन्दा धेरै १२ जना छन्।

क्यानाडा र चीनका  ६–६ जना, स्विजरल्यान्डका ५ जना छन्। अन्य देशका ५ भन्दा कम नागरिक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .