ad ad

समाज


२० वर्षीया स्टाफ नर्स मृत फेला

२० वर्षीया स्टाफ नर्स मृत फेला

नेपालखबर
पुस १३, २०७६ आइतबार ८:५१,

धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएकी २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की ऐर ऐर धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसारबन्द कोठा भित्र सुतेकै अवस्थामा उनको शव भेटिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .