पानफोन नाम दिइएको आँधी प्रतिघन्टा १ सय ९० किलोमिटरमो रफ्तारमा कुदेको जनाइएको छ। उक्त आँधीले दर्जनौं घर भत्काएको छ भने अनगिन्ती बिजुलीको पोल लडाएको छ।
घरले पुरिँदा धेरै मानिसहरु वेपत्ता छन्। हाल उद्धार कार्यलाई जारी राखिएको छ।
यसअघि सन् २०१३ मा पनि पानफोन आँधीले फिलिपिन्समा विध्वंस मच्चाएको थियो। त्यसबेला नोभेम्बर महिनामा मात्र ६ हजारले ज्यान गुमाएका थिए। एजेन्सी
प्रतिक्रिया