पश्चिमी वायुको प्रभावले अहिले पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।
जसले चिसो बढाएर जनजीवनमा प्रभाव पारेको मात्रै छैन, प्रकृतिप्रेमी स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याएको छ।
यसै क्रममा मनाङको तिमाङमा हिउँ परेपछि स्वदेशी तथा विदेशी पर्यटककाे चहलपहल बढेकाे छ।
प्रतिक्रिया