ad ad

समाज


न्यायाधीशका अंगरक्षकको पेस्तोल लिएर प्रेमी फरार

न्यायाधीशका अंगरक्षकको पेस्तोल लिएर प्रेमी फरार

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:५०,

उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकका रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल गायब भएको छ।

प्रहरीका अनुसार उनले बोक्दै आएको पेस्तोल उनका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन्। हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले केवटलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार पेस्तोलमा सात राउण्ड गोली लोड गरिएको थियो।

नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए। यी दुईबीच विवादका क्रममा यादवले केवटको पेस्तोल बोकेर फरार भएको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .