गृहमन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई सरुवा गरेर अध्यागमन विभाग काठमाडौंमा ल्याइएको छ।
त्यसैगरी खाली भएको रुपन्देहीमा मकवानपुरका प्रजिअ भरतमणि पाण्डेलाई पठाइएको छ।
मकवानपुरको प्रजिअका रुपमा गृहले राजेन्द्रदेव पाण्डेलाई सरुवा गरेको छ।
252
Shares
प्रतिक्रिया