अहिले प्रदेश नम्बर १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही तथा कर्णाली प्रदेशमा थोरै स्थानमा भारी (ठूलो) वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ, ‘अझै भारी वर्षा हुन सक्ने देखिएकाले आसपासका क्षेत्रमा रहेका खोलानाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
84
Shares
प्रतिक्रिया