हालसम्म कम्प्युटर ब्राउजरबाट इन्स्टाप्रयोगकर्ताले पोस्टहरु हेर्न पाउँछन्, लाइक्स र कमेन्ट गर्न पाउँछन्।
तर फोटो र भिडिओ पोस्ट भने गर्न सक्दैनन्।
चाँडै इन्स्टामा ब्राउजरबाटै पोस्ट गर्न सकिने सुविधा प्रदान हुन लागेको प्रविधि क्षेत्रमा जानकार आलेसान्द्रो पालुजीले बताएका छन्।
यो सुविधाले मानिसले कम्प्युटरबाटै सहज रुपमा इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन्। एजेन्सी
प्रतिक्रिया