पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मंगल ग्रहको कक्षमा प्रवेश गरेको बीबीसीले जनाएको छ।
यूएईको ‘होप’ अर्थात् विश्वास अभियानअन्तर्गत उक्त यानले मंगल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।
— محمد بن زايد (@MohamedBinZayed) February 9, 2021The entry of the Hope Probe into the orbit of Mars is a significant accomplishment in our nation’s history. This achievement was made possible by the Emirati pioneers whose work will inspire future scientists and engineers for generations. We are immensely proud of them.
अरब जगत्को यो पहिलो अन्तरिक्ष अभियान हो। सात महिना अगाडि यूएईको यान मंगल ग्रहतर्फ प्रस्थान गरेको थियो।
प्रतिक्रिया