यद्यपी ट्रम्पको ट्विटर बन्द गर्ने निर्णय सही रहेको उनको भनाइ छ ‘असाधारण परिस्थिती सिर्जना भएपछि उनको ट्विटर खाता बन्द गरिनु अपरिहार्य थियो’ डोर्सीले भनेका छन्।
ट्विटरले ट्रम्पका ट्विटहरु हिंसा भड्काउने किसिमको भएको बताउँदै उनको ट्विटर सँधैको लागि बन्द गरिदिएको हो।
डोर्सीका अनुसार धेरैपटक चेतावनी दिँदासमेत ट्रम्पले हिंसा भड्काउने किसिमका ट्विट गर्न छाडेनन्। गतहप्ता ट्रम्पकै उक्साहटका कारण ट्रम्प समर्थकले अमेरिकी संसदमा आक्रमण गरेका थिए।
संसदमा आक्रमण भएको भोलिपल्टै ट्विटरले ट्रम्पको अकाउन्ट सँधैको लागि बन्द गरिदिएको थियो। एजेन्सी
3
Shares
प्रतिक्रिया