आर्टिफिसिएल इन्टलिजेन्समा आधारित रोवटले पत्रकारको काम गर्ने भएपछि ५० जना पत्रकारले रोजगारी गुमाउने बीबीसीले जनाएको छ।
एमएसएन वेबसाइटमा कार्यरत पत्रकारले जागिर गुमाउने भएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रोवोटले समाचार चयन गर्ने काम गर्नेछन्।
समाचार उत्पादन गर्ने कार्यमा पनि प्रविधि प्रयोग गरिने उल्लेख गरिएको छ। माइक्रोसफ्ट कम्पनीले समाचार संस्थालाई समाचार प्रयोग गरेकोमा पैसा तिर्छ।
तर माइक्रोसफ्टले समाचार छनौट गर्न भने पत्रकारहरु अनुबन्ध गरेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया