ad ad

प्रविधि


कर्मचारीलाई घरैबाट काम गर्न फेसबुक र गुगलको निर्देशन

कर्मचारीलाई घरैबाट काम गर्न फेसबुक र गुगलको निर्देशन

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ७:११,

कोरोना भाइरसको त्रासपछि बिहीबार फेसबुक र गुगलले घरैबाट काम गर्न निर्देशन दिएको रोयटर्सले जनाएको छ।

ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ।

अमेरिकामा हालसम्म सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .