ad ad

प्रविधि


सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’

सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’

नेपालखबर
फागुन १, २०७६ बिहिबार ६:३२,

सामसुङ त्यो कम्पनी हो जसले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो।

गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो।

सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो।

Image result for samsung flip phone

ग्यालेक्सी जेट फ्लिप

अमेरिकाको सान फ्रान्सिस्को शहरमा ६.७ इन्चको डिस्प्ले भएको फोन सार्वजनिक भएको छ। यो फोन पर्पल, ब्ल्याक र गोल्ड कलरमा प्राप्त गर्न सकिनेछ।

फेब्रुअरी १४ देखि अर्थात् शुक्रबारदेखि यो फोन उपलब्ध हुनेछ। एजेन्सी

Image result for samsung galaxy fold

सामसुङ ग्यालेक्सी फोल्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .